फरार कसुरदार साउद पक्राउ

कञ्चनपुर- कञ्चनपुर जिल्ला अदालतले २०७३ असार ६ गते चार महिना कैद र चार हजार जरिवाना तोकेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फैसला भएपछि फरार कञ्चनपुरके भिमदत्त नगरपालिका -१५ का रमेश साउदलाई प्रहरी टोलीले सोमबार पक्राउ गरेको कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।
प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको र अदालतले कैद पुर्जी जारी गरी कैद भुक्तानको लागी कारागार चलान गरेके बमले जानकरी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया