आजदेखि भृकुटीमण्डप नाइमा मोबिलिटी एक्सपो सुरू

काठमाडौँ- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले २०८२ श्रावण २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ आजदेखि सुरु भएको छ ।
प्रदर्शनीमा सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्नुहुने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वाससहित एक्स्पो सुरु भएको हो । अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरुलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकले जनाएको छ ।

नेपालमा पहिलो पटक (बाइब्याक)कार्यक्रम सुरू

सेग्वेले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा चार नयाँ मोडेल सार्वजनिक गर्ने …

काठमाडौँमा नाडा अटो शो २०२५ भाद्र ३ गतेदेखि सुरू

नेपाली बजारमा भित्रियो जिलीको ईएक्स ५ इभी, के-के छ सुविधा ?

नेपालको ‘बेस्ट लुकिंगइभी’दिपल एस ७ मा अब ‘नेक्स्ट–लेभलकनेक्टिभिटी’

बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१ औं स्थानमा पर्न सफल

हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफरको विजेता घोषणा

प्रतिक्रिया