पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_fVjlQOAfkT_cjeqatstvjcllrs3cpkthrn4ulmf2nlynqadjhhg8a1rpqskjvukootgqume.jpg)
काठमाडौँ- पशुपति क्षेत्रमा भइरहेका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने जनाइएको छ । पशुपति क्षेत्रस्थित वनकालीको हंसमण्डपमा यही साउन १४ देखि सुरु भएको दशमहाविद्या रुद्रहवन महायज्ञका सङ्कल्पकर्ता कालीबाबाले आज पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो । सो पत्रकार सम्मेलनमा पशुपति क्षेत्रमा भइरहेका सबै यज्ञको मुख्य उद्देश्य नेपालमा आन्तरिक एवम् बाह्य धार्मिक पर्यटक भित्र्याएर नेपालीलाई सुख, शान्ति र समृद्धि दिन सकिने उनले बताए ।
नेपालमा पर्यटन प्रवर्द्धन गर्न सके विदेश जाने युवालाई स्वदेशमै रोजगारी दिन सकिने उहाँको भनाइ छ । नेपाल मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय कृष्ण मूर्तिले भारतका एक प्रतिशतमात्र मानिसले धार्मिक पर्यटन प्रवर्द्धनका क्रममा नेपाल ल्याउन सके समृद्धि प्राप्तिका लागि सहयोग पुग्ने बताए ।
कालिका साधना आश्रम, शिवशक्ति बाबा कालीदास धामको आयोजना र मानवसेवा फाउण्डेशनको सहकार्य रहेको दशमहाविद्या रुद्रहवन महायज्ञमा साउनमा पशुपतिनाथको दर्शन गर्न आएका भक्तजन पनि आउने गरेका छन् ।

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_H3jTSkryOD_4ewajwpio5vbddhqnechiohdzdplkhu3q23z8ckuqqvatgbtxrmsftxxu96i.jpg)
महाकालीमा पानीको प्रवाह घट्यो

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आ…

७८ लाख बढीको क्रिप्टो कारोबार गर्ने व्यक्ति पक्राउ

प्रतिक्रिया