सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौँ- उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईंसँग तीन लाख धरौटी माग भएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।