कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ मा
काठमाडौँ- कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो । आगामी भदौ २८ र २९ गते पूरक परीक्षा(ग्रेड वृद्धि) हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए ।

जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास
आजको मौसमः भारी वर्षा हुन सक्ने भएकाले सर्तकता अपनाउन महाशाखाको अनुरोध

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

आजको मौसम पूर्वानुमान : यी तीनका भारी वर्षाको सम्भावना

घट्दै कोदो खेती, बाझिँदै गए बारी

माओवादी सांसदको हृदयेन्द्रलाई गालीगलाैज 'भोटेकुकुरको छाउरो'

प्रतिक्रिया