एनआरएनए स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्विरोध निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन्। एनआरएनए स्पेनको ९ औं महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत ढंगले चयन भएको हो ।
२०२५–२०२७ कार्यकालका लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भुजेल थापा चयन भृको छन् भने खुला दुई उपाध्यक्षमा जमुना देवी सापकोटा र दिपक बस्नेत निर्वाचित भएका छन्।त्यस्तै महिला उपाध्यक्ष मालती पन्त बनेकी छन् भने क्षेत्रीय उपाध्यक्ष देव राज सापकोटा बनेका छन्। महासचिव नविन घिमिरे भएका छन।
उपमहासचिवमा सुबास बहादुर बिष्ट,क्षेत्रीय सचिवहरुमा दिलकुमारी तामाङ (मड्रिड) र नवराज दुवाडी (कोस्टा ब्लांका) ,कोषाध्यक्ष नारायण प्रसाद सुबेदी,सह-कोषाध्यक्ष सुमन खड्का बनेका छन्। महिला संयोजक लक्ष्मी घिमिरे (शर्मा),युवा संयोजक दिपिका श्रेष्ठ र युवा युवा उप–संयोजक प्रलाद कार्की बनेका छन्। सदस्यहरु मोहनराज गौतम, चन्द्रकान्त पोखरेल, भीमसेन कार्की, बिष्णु बहादुर सार्की, सम्भर बहादुर गिरी छन्।
दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

नजिकबाट नियालेको नेतृत्व

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर…

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

प्रतिक्रिया