बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

तस्विरः सन्दिप अधिकारी

काठमाडौँ-  कोटेश्वर जडिबुटी सडकखण्डमा बुधबार पौने ९ बजे पानीटयांकर र मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते  भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीका अनुसार पानी टयांकर र मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइक पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।