रूसको पुर्वी भागमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प

काठमाडौँ- रूसमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार बिहान ८ः२५ बजे रसियाको सुदूर पूर्वी तटमा गएको भूकम्प ८.८ म्याग्निच्युडको रहेको जनाएको छ।
भूकम्पको म्याग्निच्युड सुरुमा ८.० भनिए पनि अन्ततः ८.७ मा रहेको जनाएको हो । साथै, ६.९ म्याग्निच्युडका धेरै शक्तिशाली परकम्पहरू रेकर्ड गरिएका छन्।
भूकम्पले रुसी शहर पेट्रोपाभ्लोभस्क–कम्चात्स्कीमा सडकमा उभिएका भवन र कारहरूलाई क्षति पुर्याएको छ, जसमा विद्युत् कटौती र मोबाइल फोन सेवा अबरूद्ध रहेको छ ।

पुटिनको सुरक्षामा स्तरोन्नति, ड्रोन लिएर हिँड्न थाले अंगरक्षक

अस्ट्रेलियाको बालमैत्री नीतिः युट्युब प्रयोगमा नयाँ सीमा लागू हुँदै
म्यान्माको चुनावको आलोचना गर्नेलाई जेल सजाय

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु

चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता

ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा, रुससँगको व्यापारप्रति चिन्ता व्यक्त

रूसको भूकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

प्रतिक्रिया