करेन्ट लागेर दाङका युवकको मृत्यु

काठमाडौँ : दाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार साँझ टेलिभिजनको तार जोड्ने क्रममा करेन्ट लागेर दाङको घोराही उपमहानगरपालिका १२ हापुरेका २२ वर्षीय केशब बस्नेतको मृत्यु भएको हो ।
करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया