शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

पूर्वराष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्ने

 काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएकी छिन् । शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।