स्वास्थ्य सचिवमा डा.रोशन पोखरेल नियुक्त

काठमाडौ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा.रोशन पोखरेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा.रोशन पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी मन्त्रालयमा प्रमुख विशेषज्ञको रूपमा कार्यरत थिए ।
बढुवा सिफारिस समितिले बिहान मात्रै तीन जनाको नाम सिफारिस गरेको थियो । वरिष्ठताको आधारमा डा. पोखरेल पहिलो नम्बरमा थिए। त्यसैगरी, १२औं तहका दिपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ पनि सचिवको दौडमा थिए ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया