विराटनगरको नोबेल अस्पतालले अबदेखि मिर्गौला प्रत्यारोपण गर्न पाउने

काठमाडौँ - विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । मिर्गौला प्रत्यारोपण गर्न मेडिकल कलेजले दिएको निवदेनको आधारमा अनुमति दिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । अस्पतालले निवेदन दिएको करिब दुई वर्षपछि विभागबाट प्रत्यारोपणको अनुमति पाएको हो ।
अस्पतालले २०७६ भदौ ९ गते मिर्गौला प्रत्यारोपण गर विभागमा निवदेन दिएको थियो । विभागमा बसेको साउन १ गते बसेको बैठकले अङ्ग प्रत्यारोपण गर्ने अनुमति दिएको हो । मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५ को दफा ५ को उपदफा (१) बमोजिम अनुमतिपत्र दिएको विभागले जारी गरेको पत्रमा उल्लेख छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया