सोमबार २४४५ मा कोभिड संक्रमण, ३२ को मृत्यु

काठमाडौँ : सोमबार २४४५ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ । ७८३३ पीसीआर परीक्षण गर्दा १६४२ र ३८३१ जनाको एन्टीजेन्ट परीक्षणमा ८०३ जनामा कोभिड-१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२५८ संक्रमणमुक्त र ३२ जनाको मृत्यु भएको छ । योसँगै मुलुकभर ९५८२ जनाको मृत्यु भएको र ६ लाख ३३ हजार ३३२ जना संक्रमणमुक्त भइसकेका छन् ।
काठमाडौँमा ३३०, ललितपुरमा ५६ र भक्तपुरमा ८८ जना गरी उपत्यकामा ४४० जनामा कोभिड देखिएको हो ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया