मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिबेशन सम्पन्न

 गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिबेशनले राम प्रसाद पाध्या को नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । संघका अध्यक्षा डा बद्री केसि, उपाधयक्षा रोजिना प्रधान राइ र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत को उपस्थितिमा  सम्पन्न अधिबेशले ईश्वेरए प्रसाद सिग्देल्, रुक्माङ्गद उपाध्याय, महसचिमा बलाराम दाहाल्, सचिमा रमेश बहादुर खत्री र कोषाध्यक्षामा आनन्द बाबु श्रेठ  चयन गरेको छ । त्यस्तै प्रबक्ता मा राजदिओ गुरुङ र यूवा संयोजक मा हिरा सिं पौडेल छेत्री छैनिएका छन ।
त्यस्तै आईसिसी सदस्य मा बाबुराम गौतम को नाम प्रस्ताबित छ ।
त्यस्तै सदस्य हरु मा प्राजकाश राज भण्डारि, रामन्द्र प्रसाद यादब, तिलक रोका, बिक्रम रबी अरन्ह, बेद बहादुर चौधरि,लक्स्मी प्रसाद ओखाबु, मन बहादुर सार्कि, र कृष्ण बहादुर नेपाली रहेका छन्। अधिबेसन पश्चात बसे को कार्यसमिती बैठक ले दक्षिण सुडान मा अक्षय कोष स्थापना गर्ने निर्णय भएको छ । 
सो समितिले दक्षिण सुडानमा कार्यरत नेपालीहरूका हकहित संरक्षण, श्रम समझदारी सम्झौता (मोउ)को पहल र समस्यामा परेका नेपालीहरूको उद्धार र सहयोगमा संघ अग्रसर हुने निर्णय गरेको छ । त्यस्तै नेपाली भाषा, धर्म, संस्कृति र चाडपर्वलाई प्रवर्द्धन गर्न नियमित कार्यक्रम र सांस्कृतिक उत्सव आयोजना गरिनेछ समेत युओजना बनाएको अध्यक्ष्य पाध्याले बाताए ।

त्यस्तै 

दक्षिण सुडानका विभिन्न क्षेत्रहरूमा रहेका सम्पूर्ण नेपालीहरूलाई एनाअरएनए मा आवद्ध गराई एकता, सहकार्य र सेवामूलक भावना बढाइने पाध्याले बाटअए । गैर आवासीय नेपाली संघ केवल संस्था मात्र होइन, यो नेपालीपनको अनुभूति हो, विश्वभर छरिएका नेपालीहरूको एकताकाे प्रतीक र प्रतीनिधी हो। हामी सबै मिलेर यहाँ रहेका नेपालीहरूलाई सहयोग, सुरक्षा र सशक्तिकरणका लागि समर्पित रहने अध्यक्षा आध्या ले बाताएव्का छन । अध्यक्ष पाध्याले दक्षिण सुडान समितिले सम्पूर्ण अफ्रीका भारी छरिएर रहेका नेपालीहरु लाई दम्पार्क र एकतामा गोलबद्द गराउन डिजिटल प्लेटफर्म  बनाउने घोषणा गरेका छन् ।त्यस्तो प्लेटफर्म ले अफ्रीकामा रहेका नेपाली को एकत्स र डाटाबेस तयार हुनेछ ।