शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त

काठमाडौं गुखार्जले मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि नेपालका लागि पूर्व राष्ट्रिय कोच देसाईलाई नियुक्त गरेको हो ।  

काठमाडौं गोर्खाजले मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हाे । उनी काठमाडौं गोर्खाजका मार्की प्लेयर हुन् । मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रो पटक टी–२० विश्वकपसमेत खेलेको थियो ।