शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

 त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दिपक अर्याल नियुक्त भएका छन् ।  विश्वबिधालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई आज नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही गत २३ असारमा उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । 

जसअनुसार प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा.डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख अर्याललाई सिफारिस गरे पछि आज उनी नियुक्त भएका हुन् ।