मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

काठमाडौँ- तराई मधेस केन्द्रित ७ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बैठक बस्दैछ ।
शंखमुल चोकस्थित होटेल ए वन प्यालेसमा उक्त बैठक बस्नेछ । जुन बैठक दिउँसो २:०० बजेबाट सुरू हुनेछ ।
मोर्चाका नेता केशव झाका अनुसार आजको बैठकमा रुपन्देही–३ को उपनिर्वाचन, निजामती विधेयकलगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ ।
मोर्चाले उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्ने गरी छलफल केन्द्रित गरिरहेको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया