नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि

काठमाडौँ- नेपालले सिंगापुरलाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपाललाई दिएको ११४ रनको लक्ष्य २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।
नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन जोडे ।

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

प्रतिक्रिया