आगलागीले २ करोड बढीको क्षति

नेपालगञ्ज : नेपालगञ्जका दुई स्थानमा आगलागी भएको केही दिन बित्न नपाउँदै नेपालगञ्जको धम्बोझीमा आगलागी भएको छ । धम्बोझीस्थित कमल इन्टरप्राइजेजमा मंगलबार साँझ आगलागी भएको हो ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीको उक्त इन्टरप्राईजेजमा भएको आगलागीबाट २ करोड बढीको नोक्सान भएको बताइएको छ । उद्योगको मोटर बन्द नहुँदा साढे ७ बजे मोटर पड्केर आगलागी भएको बताइएको छ । प्रोपराइटर धामीका अनुसार उद्योगको मेसिन, कपडालगायतका सबै सामानहरु जलेर नष्ट भएका छन् । दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी डेढ, दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

प्रतिक्रिया