बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

संसदीय समितिमा भन्सार विधेयकबारेमा छलफल हुने

काठमाडौँ- संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । जुन बैठक बिहान ९ बजे बोलाइएको छ ।