सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल गरिएको थियो, छलफल सकिए पछि सो विधेयक पारित भएको हो ।
मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्मा प्रस्तुत गरेका थिए, सो विधेयकमा दुइ दर्जन भन्दा बढी सांसदले आ आफ्नो धारणा राखेका थिए । अब प्रतिनिधिसभाकाे बैठक असार २३ गते बस्नेछ ।

राष्ट्रियसभामा १४ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित

संसदीय सुनुवाई समितिद्वारा सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको संसदीय …

संसदको रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयक, देशमा आगो बाल्ने चेतावनी

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

प्रतिक्रिया