रास्वपा र राप्रपाले आज पनि संसद छाडेर हिडे

काठमाडौँ- भिजिट भिषा प्रकरणमा असहमति जाहेर गर्दै आएका दुइ दल प्रतिनिधिसभाको बैठकबाट बाहिरिएका छन् । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका हुन ।
भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आज पनि बैठक कक्षबाट बाहिरिएर बिरोध जनाएका हुन् । उनीहरू आफ्ना कुराहरू राखेर प्रतिनिधिसभा बैठकवाट नियमित झै आज पनि बाहिरिएका हुन् ।

मोटरसाइकल एकापसमा ठक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

यस्तो हुनेछ आज दिनभरको मौसम

कार्बन उत्सर्जन शून्यमा पुर्याउन ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

कांग्रेसले १९ आना थप जग्गा र घर खरिद गर्ने सम्झौता

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

देशभर मनसुनी वायुको प्रभाव

रास्वपा मुकुल विवादमा १७ गते दुवै पक्षलाई बोलाउन सर्वोच्च अदालतको आदेश

प्रतिक्रिया