खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

काठमाडौँ- प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्विकार गरेको छ । बैठकमा सांसदहरू डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्यामु लामा (तामाङ), गङ्गा कार्की र लेखनाथ दाहालले राख्नुभएको खर्च कटौतीका प्रस्तावलाई बैठकको बहुमतले अस्विकार गरेको हो ।
---

धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

भूउपयोग योजनाको तयारी र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य भ…

प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

विनियोजन विधेयक २०८२ पारित

प्रतिनिधि सभाबाट बजेट पारित

जनताको बलिदान र विद्यमान व्यवस्थाप्रति अपमान भएमा सह्यय हुन्नः प्रधानमन्त्री ओली

‘अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत’

प्रतिक्रिया