बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

काठमाडौँ- नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा विभिन्न सुविधाहरू रहेको छ । बैंकले प्रविधिमैत्री युवाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याएको खातामा पहिलो वर्षको लागि नि:शुल्क डेबिट कार्डको सुविधा रहेको छ ।

प्रविधि र जीवनशैलीको परिवर्तनशील गतिशीलतासँगै बैंकले आजको पुस्तालाई परम्परागत बचत खाता भन्दा बढी आवश्यक रहेको जनाएको छ । त्यस्तै ३ लाख ७५ हजार रूपैयाँसम्म बीमा रहेको छ । बीमाले १३ गम्भीर रोगहरूको उपचारमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

त्यस्तै एक वर्षको लागि नि:शुल्क मोबाइल बैंकिङ सेवा रहेको पनि बैंकले जनाएको छ । नेपालमा सेयर बजार लोकप्रिय बन्दै गइरहेको बेला एक वर्षको लागि डि-म्याट खाता र मेरो शेयर एक वर्षका लागि नि:शुल्क  रहेको जनाएको छ ।

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:  अध्यक्ष ढकाल

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रल…

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी