सिटी एक्सप्रेस र कोरोना ‘पे’ यूरोपबीच रेमिट्यान्स सेवा सुरु

काठमाडौँ – साइप्रसको ‘कोरोना पे’ यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटाली अथवा फ्रान्समा रहेका नेपालीले अब ‘कोरोना पे’ को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजीलै नेपालमा पैसा पठाउन सक्ने सिटीले जनाएको छ ।
नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १२ हजार भन्दा बढि एजेन्टबाट सजिलै भुक्तानी लिन सकिन्छ । भने नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने जनाइएको छ ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरोना पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ग्लेब कोज्लोवले हस्ताक्षर गरेका छन् ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_mLUdsvgbGM_cmf8psktdve55iarbgwx1ia7pmr72uhjwcmerz1x6ppi81gtddwvljlawrdz.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया