शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

संसदीय समितिले सुनचाँदी व्यवसायीसँग छलफल गर्ने

काठमाडौँ- संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । 

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ ।