शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

काठमाडौँ- उच्च अदालत, पाटनले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।  उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार सो आदेशलाई निरन्तरता दिएको हो ।