दिपक मनाङेको सांसद पद खारेज

काठमाडौँ- ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका गोण्डकी प्रदेश सभाको सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको हो ।
उनलाई सुरुको दिनदेखि नै लागू हुनेगरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति (आज) बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको हो ।

उच्च अदालतले भन्योः पाण्डेलाई काम गर्न दिनू

निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

धवल शमशेर अदालतमा उपस्थित

सम्पादकसहित पाँच जनाविरूद्ध मुद्दा

आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा

प्रतिक्रिया