बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

राप्रपाले बैठक भत्ता नलिने भएको छ । भिजिट भिषा प्रकरणमा हिजो देखी निरन्तर बैठक बहिस्कार गरेको राप्रपाले बैठक भत्ता नलिने भएको हो ।सो को जानकारी राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई जानकारी गराएका छन् । ‘प्रतिनिधि सभाको बैठक २०८२ साल असार १ गते भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद सञ्चालन गरेकाले राप्रपाले बैठक बहिष्कार गरेको थियो,’ राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘उक्त बैठकबाट प्राप्त हुने बैठक भत्ता नलिने निर्णय राप्रपाको संसदीय दलले गरेको छ। उक्त भत्ता राजस्वमा फिर्ता पठाइदिन संघीय संसदका महासचिवलाई अनुरोध गर्दछौं।’

‘जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने बजेट आएको छ’

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

व्यावहारिक र लागू गर्न सकिने बजेट आएको छः सांसदहरु

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छः सांसद गिरी

सदनमा ठूला–साना सबै दल सबैको भूमिका बराबर छः अध्यक्ष लिङ्देन

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

सङ्घीयतासँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड

प्रतिक्रिया