शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

काठमाडौँ- उच्च अदालतका लागि ४ जना मुख्य न्यायाधीशमा सिफारिस भएका छन् ।

आज बसेको न्याय परिषद्‌को बैठकले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको हो । 

शुक्रबार बिहान बसेको न्याय परिषद्‌ बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्रराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ ।