एयर इन्डिया विमान दुर्घटना : राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट लण्डनको लागि उडेको एअर इन्डियाको यात्रुबाहक विमान बिहीबार दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
सो दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका हुन् । भारतमा बिहीबार एयर इन्डियाको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा २४२ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानम…

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भएर आँखा रसाए...

प्रतिक्रिया