प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित भएको हो । त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरी जेठ ३० गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने बताए ।
गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ ।

अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छुः गृहमन्त्री लेखक

माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी

संसदमा गृहमन्त्री लेखकको रोदनः मेरो कुनै संलग्नता छैन, षड्यन्त्रमुलक ढंगले आक्र…

माओवादीले संसदमा आत्मसमर्पण गर्योः अध्यक्ष लिङदेन

मातृभाषा संरक्षणमा चूनौति भएकाले आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे

‘देशलाई काठमा आत्मनिर्भर बनाउन नीतिगत सुधार हुँदैछ’

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिक्रिया