प्रतिपक्ष दलहरूको नारावाजीपछि संसद् बैठक स्थगित

काठमाडौँ- संसद् बैठक स्थगित भएको छ । बुधबार प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेपछि स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेका अनुसार संसद् बैठक बिहीबार दिउँसो ३ बजे बस्नेछ ।
प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।
सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै अवरुद्ध गरेका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै संसद् बैठक अवरूद्ध गरेका थिए ।
प्रतिपक्ष दलहरूको गृहमन्त्री राजीनामा दे भन्दै संसद्मै नारा लगाएका छन् ।
र, यो पनि

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

देशमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : उपप्रधानम…

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भएर आँखा रसाए...

प्रतिनिधिसभा बैठक बस्दै
७ मतले अखिलको अध्यक्षमा सुजन कडरिया विजयी

प्रतिक्रिया