उपराष्ट्रपति यादव स्वागत समारोहमा

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।
नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए. नोभीकोभले आयोजना गर्नुभएको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख इन्दिरा राना, सांसद, प्रधानसेनापति अशोकराज सिग्देल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, नेपाल सरकारका वरिष्ठ अधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो ।
त्यस अवसरमा रुसी साङ्गीतिक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

प्रचण्ड र नेपालबी भेटवार्ता

प्रतिनिधिसभा बैठक बस्दै

एकीकृत समाजवादीद्वारा माधव नेपालको मुद्दामा प्रतिरक्षाका लागि कार्यदल गठन
अनेरास्ववियुको महाधिवेशन : आज मतदान

पार्टीमा एकता कायम नभएमा सुदूरपश्चिममा एमाले शून्य हुने लेखराजको चेतावनी

संसदको अवरोध हटाउने माओवादीको दुई बुँदे ड्राफ्ट : एमालेको सहमति, रास्वपाको …

सरकार जिम्मेवारपूर्वक प्रस्तुत भए सदनको गतिरोध अन्त्य हुन्छ : वर्षमान पुन

प्रतिक्रिया