नेपाल एसबीआई बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौँ - नेपाल एसबीआई बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच सम्झौता भएको छ ।
बैंक र एनसीएचएलबीच एनपीएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सोमबार सम्झौता भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकले डोमेस्टिक कार्ड योजना ‘नेपाल पे कार्ड’ जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागि स्विच एकीकृत गर्न सकिने बैंकले जनाएको छ ।

कुमारी बैंकका ग्राहकले भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट पाउने

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

हिमालयन बैंकको लमजुङ गौडा शाखा दूधपोखरीमा स्थानान्तरण

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहि…

लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १०००० विरुवा वृक्षारोपण गरीद…

हिमालयन बैंकको न्यूरोड शाखा– २ संचय कोष भवन, ठमेलमा स्थानान्तरण

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

प्रतिक्रिया