सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

काठमाडौँ- क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ । शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप मार्फद फोन बाट सजिलै जता बाट पनि मासिक २० हजार सम्म आम्दानी गर्न सकिने छ । डिलर पार्टनर एप निकै सहज भएकोले ३ click मा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ। इन्टरनेट र टि.भी जडान बापत प्रति जडानमा रु १,४००/- सम्म बसीबसी कमाउन सकिनेछ । जो कोइ ले पनि डिलर पार्टनर बन्नको लागि गूगल प्ले स्टोर र एप स्टोर बाट डिलर पार्टनर एप लगइन गरेर K Y C फाराम verify गर्नु पर्ने कम्पनीले बताएको छ।

थप जानकारी को लागि नजिक को क्लासिक टेकको शाखा कार्यालय सम्पर्क गर्न वा website visit को लागि https://www.classic.com.np/dealer-partner/। एप Download को लागी यस

https://onelink.to/q9p5wt लिंक मार्फद डिलर पार्टनर एप डाउनलोड गरि सजिलै काम गर्न सकिने छ ।