संघीय संसद् : ८०१ जनाको कोभिड-१९ परीक्षण

काठमाडौँ - आइतबारदेखि सुरु हुने संघीय संसद्को अधिवेशनकोको तयारीका क्रममा सभामुख, सांसदहरू, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारगरी ८०१ जनाको एन्टिजेन परीक्षण गराएका छन् । शुक्रबार र शनिबार गरी उक्त परीक्षण गरिएको हो ।
परीक्षण गरिएकोमध्ये तीन जना कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएको र बाँकि सबैको नेगेटिभ आएको छ । पोजेटिभ आएकाहरू पीसीआर गर्न पठाइएको छ ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया