राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु

नेपालगञ्ज- राप्ती नदीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय कमल दर्जीको मृत्यु भएको हो ।
नदीको दक्षिणतिरको नहरमा डुबेका दर्जीको प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायतको सक्रियतामा खोजी हुँदा करिब दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

घोराही कारागारमा बायोग्यास
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

प्रतिक्रिया