प्रतिनिधिसभा बैठक स्थगित, आइतबारका १ बजेका लागि बोलाइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र विपक्ष दलहरुबीच कुरा नमिलेपछि बैठक बस्न नसकेको हो। भिजिट भिसा प्रकरणमा प्रतिपक्षी र सत्तापक्ष दलबीच आज भएको छलफल निष्कर्षविहीन भएको थियो।

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

प्रतिक्रिया