भोजन लिपि स्वादको 'नेपाल हाउस' मा तेस्रो संस्करणको खाना प्रदर्शन

काठमाडौँ- हात्तीसारस्थित 'नेपाल हाउस' मा भोजन लिपि स्वादको तेस्रो सँस्करण जारी छ । यतिखेर यो समाचार तयार पार्दा पनि विभिन्न खानेकुराका परिकारहरू प्रदर्शनमा राखिएको छ । खानाको प्रदर्शन साँझ ९ बजेसम्म रहने नेपाल हाउसका सञ्चालक सन्तौष गौतमले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक-कलामा आधारित भोजन लिपि स्वादको तेस्रो संस्करणमा राखिएका खानाका परिकारहरू बनाइएका हुन्। नेपाली खाना प्रवर्द्धन अभियानले नेपाली खाना र स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । भोजन लिपि स्वाद स्वदेश तथा विदेशमा गरी एक सय भागसम्म आयोजना गर्ने तयारी रहेको छ ।

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न

प्रतिक्रिया