आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको हो । उनलाई आइसीयूमा राखेर उपचार गरिरहेको अन्नपूर्ण न्यूरोका मेडिकल एक चिकित्सकले जानकारी दिए ।

रौतहटमा भएको बम विस्फोट कसुरमा जिल्ला अदालतले जन्मकैदको फैसला गरिएका उनलाई उच्च अदालतले सफाइ दिएको थियो।  आलम बुधवार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए।