श्वेता भित्र्याउन यसरी जाँदैछन् आदित्यनारायण (फोटो फिचर)

गायक आदित्य नारायणले श्वेता अग्रवालसँग विवाह गरेका छन् । मंगलबार मुम्बईमा आयोजि त कार्यक्रममा उनले श्वेतासँग विवाह गरेका हुन् । वैवाहिक समारोहमा ५० जना मात्र अतिथि रहने उनका पिता उदित नारायणले भारतीय सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।
आदित्यको डेब्यु फिल्म ‘श्रापित’की कोस्टार श्वेतासँग आदित्य ११ वर्षदेखि रिलेसनसिपमा थिए । इन्डियन आइडलका प्रस्तोता आदित्यको नाम सोही कार्यक्रममा निर्णायक रहेकी नेहा कक्करसँग जोडिएको थियो । नेहाले अघिल्लो महिना मात्र रोहनप्रितसँग विवाह गरेकी थिइन् । त्यसलगत्तै आदित्यले श्वेतासँग विवाह गर्न लागेको खुलासा गरेका थिए ।
बलिउडका थुप्रै फिल्ममा पाश्र्व गायन गरेका आदित्यले केही नेपाली फिल्ममा पनि आवाज दिएका छन् । आदित्य गतसाल मात्र ठमेलमा रहेको क्लब फरेनहाइटमा कन्सर्टका लागि आएका थिए ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_PMX3VspRZ9_csv2zk3c7kqxyc76vq0ixgix68hb61pnotemwwajqhadnoit8hkenqjvqnpx.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_nE3Vjlu3NN_dkmueyb1tckf8ldzt3spgz4knqzgngckdxuyggdfjjispkynvm1jjefuefu6.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया