वित्तिय अनुशासनले सकरात्मक परिणाम ल्याउँनेः डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेट समग्रमा ठिकै रहेको बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले बजेट अझै ठोस रुपमा प्रस्तुत गर्न सकिने भएपनि समग्रमा बजेट ठिकै रहेको बताएका हुन् ।
उनले छरिएर रहेका आयोजनालाई घटाउने लगाएतका केही बित्तिय अनुशासनका बिषयले सकारात्मक परिणाम आउने धारणा राखे । उनले बजेटमा केही महत्वपूर्ण बिषयहरु समावेश हुन नसकेकाले कार्यविधिबाट सम्बोधन हुने विश्वास व्यक्त गरे ।

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः उर्जामन्त्री खड्का

शहरी विकास मन्त्रालयमा प्रकाशमान : काठमाडौं सौन्दर्यकरण, उपत्यकाका नदि र कोरिड…

अर्थतन्त्रमा सुधार ल्याउन बजेटमार्फत धेरै नीतिगत सुधार गरिएको छः अर्थमन्त्री पौड…

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति या…

राजावादी आन्दोलन आज पनि, प्रसाईं समुहको अलग्गै प्रदर्शन हुने

चार वटा संसदीय समितिको बैठक बस्दै

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरिने

प्रतिक्रिया