आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा ८६ अर्ब १ करोड विनियोजन

काठमाडौँ- उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि ८६ अर्ब १ करोड विनियोजन गरेको छ । पौडेलले बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि ८६ अर्ब १ करोड विनियोजन गरेका हुन् ।