महान्यायाधिवक्ता खातीको टिप्पणी : संवैधानिक व्यवस्थाको प्रतिकूल कार्य राष्ट्रपतिबाट भयो

काठमाडौँ : नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकूल हुने गरी काम हुनेगरी काम गर्न नमिल्ने बताएका छन् । पदभार ग्रहणपछिको एक कुराकानीमा महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकूल हुने काम राष्ट्रपतिले गरेको बताएका हुन् ।
'शपथ ग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो', उनले भने,'नेपाल सरकारको कानूनी सल्लाहकारको रुपमा राष्ट्रपति समक्ष प्रधानन्यायाधीश शपथ ग्रहण गराउनुपर्छ तर राष्ट्रपति कार्यालयले त्यसो गरेन, जसले शपथ गराउँछ त्यसले म्यानेज गराउँँछ भन्ने दृष्टिकोणले शपथ गराइएको छ ।'
यस्तै महान्याधीवक्ता खातीले आफूमाथि ठूला चुनौैतिसँगै अवसर पनि रहेकोले जतिसक्दो छिटो सेवाग्राहीका समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए । महान्यायाधिवक्ताले प्रधानमन्त्रीलार्ई मात्र नभएर नेपाल सरकारकै तर्फबाट कानूनी सल्लाह दिन सक्ने बताए ।

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया