युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

काठमाडौँ- एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा थेबे दाेस्राेपटक अध्यक्ष निर्वाचित भएका हुन् । पोखरा सभागृहमा भएको मतदानमा थेबे ७९६ मतसहित अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका दाबेदार पुरीले ६०८ मत ल्याएका छन् ।

वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको छ : उर्जामन्त्र…

नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन : अध्यक्ष दाहाल

दिगो किसिमका खानेपानी आयोजना अघि बढाइने
सडक स्तरोन्नतिमा क्षति हुने घरटहराको क्षतिपूर्ति उपलब्ध गराइने

‘गणतन्त्र उत्सव कसैको विरोध लक्षित हैन’ : महासचिव पोखरेल

लगानी बोर्ड बैठक: रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यद…

यस बर्ष जेठ १८ गतेदेखि असोज १४ मनसुन अवधि हुने

प्रतिक्रिया