भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद्मा विपक्षी दलहरूको विरोध

काठमाडौँ- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद्मा विरोध गरेका छन् । मंगलबार बसेको संसद् बैठको सुरूमै नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले गृहमन्त्री लेखकको राजीनामा माग गरेका थिए ।
संसद्मा नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपाले उठेर विरोध गरिरहेका छन् ।

वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको छ : उर्जामन्त्र…

नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन : अध्यक्ष दाहाल

दिगो किसिमका खानेपानी आयोजना अघि बढाइने
सडक स्तरोन्नतिमा क्षति हुने घरटहराको क्षतिपूर्ति उपलब्ध गराइने

‘गणतन्त्र उत्सव कसैको विरोध लक्षित हैन’ : महासचिव पोखरेल

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

लगानी बोर्ड बैठक: रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यद…

प्रतिक्रिया