प्रधानमन्त्री-चिनियाँ राजदूतबीच शिष्टाचार भेट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले सामाजिक सञ्जाल ट्वीटरमा आफूले चीनसँग अझ बढी घनिष्ठ सम्बन्ध राख्न चाहेको उल्लेख गरेका थिए ।
यसअघि देउवाले भारतीय राजदूत विनिय मोहन क्वात्रा र अमेरिकी राजदूत र्यान्डी बेरीसँग शिष्टाचार भेट गरिसकेका छन् ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया