म्याड्रिड अमेरिकी स्कुल बाहिर युक्रेनी पुरुषको गोली हानी हत्या
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_VazDMxYUmk_b0abxypuaf5jsgfzcsyaqj3e7mfetukmfirpcmlqdvxsssvklibhqc7pllwf.jpg)
काठमाडौँ- स्पेनी राष्ट्रिय प्रहरीले बुधबार पोजुएलो डे अलार्कनको यात्रु शहरमा रहेको अमेरिकन स्कुल अफ म्याड्रिड बाहिर ५२ वर्षीय युक्रेनी पुरुषको गोली हानी हत्या गरेको छ ।
जसको अनुसन्धान शुरु भएको छ ।
घटना स्थानीय समयअनुसार बिहान सवा ९ बजेतिर भएको थियो । छातीमा चार वटा गोली र टाउकोमा घातक गोली लागेपछि आपतकालीन सेवाहरूले पीडितलाई घटनास्थलमै मृत घोषित गरेका थिए । सिन्ह्वा

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया