भेरोसेलको मौज्दात सकिएपछि काठमाडौँमा खोप कार्यक्रम स्थगित

काठमाडौँ : स्वास्थ्य कार्यालय काठमाडौँमा रहेको भेरोसेल खोपको मौज्दात सकिएपछि खोप कार्यक्रम स्थगित भएको छ । काठमाडौँ स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले असार २९ गतेदेखि साउन २ गतेसम्म चल्ने भनिएको अभियान स्थगित गर्नुपरेको कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । अर्को सूचना जारी नभएसम्म २ गतेको खोप कार्यक्रम स्थगित गरिएको उनले बताए ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया